नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना

नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘ह्युमन मिल्क बैंक’को उद्घाटन गर्नुभएको हो। अस्पतालका निर्देशक डा.अमिरबाबु श्रेष्ठले मिल्क बैंकबाट समयअघि नै जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई अरु आमाको दूध उपलब्ध गराउने बताउनुभयो। … Continue reading नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना